ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘टाट पल्टेको’ एनसेललाई किनौँ, आफैँ चलाऔँ-सांसदहरूको प्रस्ताव


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   ४ : ४३   बजे

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले एनसेल सरकारले किनेर चलाउनुपर्ने धारणा राखेका छन् । आजको बैठकमा एमालेका सांसद योगेश भट्टराई र कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारले नै एनसेललाई किनेर चलाउनुपर्ने बताएका हुन् ।

बैठकमा भट्टराईले एनसेल टाट पल्टेको भए सरकारले किन्नुपर्ने बताए । “एनसेलको पहिलो किन्ने अधिकार हाम्रो छ । हामी नै किनौँ । उसलाई घाटा भयो, टाट पल्टेको भए हामी किनौँ । बेल आउट गरौँ,” भट्टराईको प्रस्ताव छ ।

आवश्यक परे सरकारले ६ अर्बको सेयर किनेर नेपाल टेलिकमजस्तै अर्को एउटा टेलिकम कम्पनी चलाउनेतिर जानुपर्ने बताए ।

त्यस्तै, कांग्रेस सांसद केसीले पनि एनसेल किनेर अर्को टेलिकम बनाएर चलाउनुपर्ने बताए । “साढे ६ अर्ब हो भने राष्ट्रले एनसेल किनेर पब्लिकबाट चलाऔँ । अर्को टेलिकम बनाएर चलाऔँ,” केसीले भने ।

उनले एनसेल प्रकरणलाई उच्चस्तरीय न्यायिक समितिले हेर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group