ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अर्थतन्त्र निकै ठूलो दबाबमा छ, जनतामा आशा र उत्साह जगाउन सकिएन’


एबीसी न्यूज
२५ मंसिर २०८०, सोमबार   २ : ००   बजे

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली अर्थतन्त्र वर्तमान अवस्थामा ठूलो दबाबमा रहेको बताएका छन्।

सोमबार मध्यान्ह नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई संकटबाट माथि लैजान सरकारले प्रयास गरिरहेको बताए।

‘अर्थतन्त्र निकै ठूलो दबाबमा छ। सरकारले निकै ठूलो सुधारको प्रयास गरिरहेको छ। राष्ट्र बैंकको नीतिगत र व्यवहारिक निर्णयले सहजीकरण गर्ने बिन्दुमा आइसकेको छ’, उनले भने, ‘अर्थतन्त्र अझै दबाबमा छ। सजिलो छैन। रेमिट्यान्स बढेको छ, कृषि उत्पादन बढेको छ। दक्षिण एसियामा राम्रो अवस्थामा छौँ। तर रियलमा जनतामा उत्साह जागेको छैन, आशा पनि देखिँदैन। व्यसायहरू बन्द हुँदै गएका छन्।’

दाहालले अर्थतन्त्रमाथिको दबाब हटाउन अझै धेरै मिहिनेत गर्नुपर्ने भएको बताए। ‘हामी बजेट र नीति तथा कार्यक्रमको अहिलेबाटै तयारीमा छौँ’, उनले भने, ‘हामी अब र्‍याडिकल रिफर्ममा जानुपर्छ। गुणात्मक परिवर्तनमा जानुपर्छ। अब परम्परागत बजेट ल्याएर हुँदैन।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu