ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतका रक्सी कारोबारी सांसदको घरमा भेटिएको २७६ करोड रकम गन्न ५ दिन


ABC NEWS
२६ मंसिर २०८०, मंगलबार   ५ : ४९   बजे

काठमाडौं २६ मंसिर। भारतको ओडिसा राज्यको बलांगिर शहरको सुदपाडामा रहेको एउटा स्वदेशी रक्सी कारखाना र त्यो कारखानाका मालिक समेत रहेका सांसदको ठेगानामा गत बुधबार आयकर विभागले छापा मार्दा भेटिएको रकम ५ दिनमा गनेर सकिएको छ ।

कांग्रेस सांसद धिरज साहुको कारखाना र कारखानाका व्यवस्थापकको घरमा छापा मार्दा २८५ करोड रुपैयाँ नगद बरामद भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्

। साथै टिटलगढका दुई बैंकमा रहेका लकरबाट सुनका गहना पनि बरामद गरिएको छ ।

कारखानाका व्यवस्थापक बन्टी साहुको घरमा १७६ वटा बोरामा ५००, २०० र १०० का नोट फेला परेका थिए ।

बरामद नगद गन्ननका लागि स्टेट बैंक अफ इण्डियाका ५० भन्दा धेरै कर्मचारी खटिएका थिए । उनीहरूले नोट गन्ने २५ वटा मेसिन प्रयोग गरेर ५ दिनमा पैसा गनेर सकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu