ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचेतक बर्तौला-निजी स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गर्नुहुँदैन


एबीसी न्यूज
३ पुस २०८०, मंगलबार   २ : २६   बजे

काठमाडौं, ३ पौष । नेकपा एमालेका सचेतक महेश बर्तौलाले राजनीतिक स्वार्थ पूरा गर्न सरकारी सिमेन्ट उद्योग बन्द गराउने खेल भएको बताएका छन् ।

मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै सिमेन्ट उद्योगमा विज्ञ नेतृत्व नहुँदा व्यवसायिक योजना नभएको उनले बताए ।

“सम्बन्धित विषयमा विज्ञ मात्र सोही क्षेत्रमा पठाऊ । अहिले हेटौँडा सिमेन्टको महाप्रबन्धक कृषिको विज्ञ हुनुहुन्छ,” उनले भने, “राजनीतिक स्वार्थ राखेर उद्योगको विकास हुँदैन ।”

अहिले सरकारले उद्योग बन्द हुने स्थितिमा पुग्नुमा स्वार्थ समूह हाबी हुन पुगेको उनले बताए ।

“अहिलेसम्म पनि हेटौँडा सिमेन्ट उद्योगमा साढे दुई लाख बोरा स्टक छ । बजारमा किन पठाइएन रु उत्पादन क्षमता भएन भनेर किन हात बाँधेर बस्छौँ हामी रु,” उनले भने ।

निजी कम्पनीले सिमेन्टको कच्चा पदार्थ उत्पादन हुने खानी राजनीतिक नेतृत्वको आडमा हडप्न खोजेको पनि उनले बताए । आवश्यक परेको समयमा सबै बाहिर ल्याउने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्रमन्त्री खनालले राष्ट्रसंघको ८१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने

सहसचिव भट्टराई सचिवमा बढुवा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu