ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता आज टुंगिन्छ – अध्यक्ष प्रचण्ड


admin
१ फाल्गुन २०७४, मंगलबार   ३ : ०२   बजे

काठमाडौं, १ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता सकेसम्म मंगलबार नै टुंग्याउने बताएका छन् ।

जनयुद्ध दिवस सदन्र्भको माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै प्रचण्डले वाम एकता सकेसम्म मंगलबार नै टुंगिने र आफूहरु त्यसको अन्तिम प्रयासमा लागेको बताएका छन् ।

उनले भने ‘ओली जीले देशको सामाजिक तथा राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका स्वीकार गर्नुभएको छ । मैले पार्टी एकता आजै टुंग्याउन पाए भोलि परेको जनयुद्ध दिवसमा माओवादी जनयुद्धमा लागेका सबै खुशी हुने बताएको छु ।’

नयाँ पार्टीको नेतृत्वका विषयमा रहेको विवाद पनि लगभग टुंगिएको बताउँदै उनले सहअध्यात्मक प्रणाली अर्थात ओली र आफू दुवै संयुक्त नेतृत्वमा रहने गरी सहमति जुटेको संकेत गरे ।

यस्तै उनले आफ्नो गुरुको रुपमा रहेका मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई पनि पार्टी एकताको अभियानमा आउन आग्रह गरे । आफ्नो आग्रह गम्भीर रहेको उनको भनाई छ ।

मंगलबार पार्टी एकताबारे अन्तिम छलफलका लागि ओली र प्रचण्डबिच भेट हुँदैछ । तर भेटको समय र स्थान भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group