ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री प्रचण्ड – रूपान्तरण अभियानपछि तत्कालै विचार निर्माण सुरु हुनेछ


एबीसी न्यूज
१० पुस २०८०, मंगलबार   ४ : २१   बजे

काठमाडौं, १० पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण अभियान सकिए लगत्तै अर्को अभियान चलाइने बताएका छन् ।

मंगलबार माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी पुस १६ गते पालिकास्तरमा जनपरिचालन गरी रूपान्तरण अभियानको समापन गरिने बताए । अभियानले संगठन, नेता कार्यकर्तालाई जागरुक बनाएको र अभियान सफल भएको समीक्षा गरिएको जानकारी दिए ।

अब केन्द्रीय कमिटी बैठक बसेर तुरुन्तै अर्को अभियान चलाइने बताए । तुरुन्त अर्को एउटा अभियानमा जानैपर्छ । यो अभियान सकिएपछि केन्द्रीय कमिटी बैठकबाट अर्को अभियान विचार संलेषणको अभियान, विचारकै विषयमा बढी छलफल, जनतासँग छलफल पनि विचारकै विषयमा गर्ने गरी जाँदैछौँ,” प्रचण्डले भने ।

अभियानबाट विचारको मौलिकता, पहिचान निर्माण गर्न सकिने उनको भनाइ छ । उनले युवाहरूलाई अध्ययन, चिन्तन मनन, विचार विकासमा ध्यान दिन आग्रह गरे ।

त्यस्तै, उनले पुस लागेपछि सरकारको कामबारे आफ्नो शैली परिवर्तन गरेको सुनाए । अर्को वर्ष विकास, सेवा र सुशासनको क्षेत्रमा रेकर्ड बनाउनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu