ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोटमा अल ह्याण्ड्स एण्ड हार्ट्स र रिलिफ नेपालले बनायो तीन टीएलसी


abc tv
११ पुस २०८०, बुधबार   ९ : १७   बजे

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका ४ स्थित भेरी प्राथमिक विद्यालयका लागि तीन वटा टीएलसी भवन निर्माण गरिएको छ ।

अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपालले सो विद्यालयका लागि टीएलसी निर्माण गरिदिएका हुन् ।

भूकम्पले ग्रस्त विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माणका लागि अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपालका स्वयमसेवकहरुले सो टीएलसी बनाएका हुन् । त्यहाँ छ वटा कक्षा कोठाहरु रहेका छन् ।

टीएलसी निर्माण सम्पन्न गरेपछि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । भेरी नगरपालिकाका मेयर सीपी घर्तीले रिवन काटी सो टीएलसी हस्तान्तरण गरिएको हो ।

भेरी नगरपालिका १३ कुदुस्थित भगवती माविमा छ कोठाका २ टीएलसी बनाउने योजनामा अल ह्याण्ड्स एण्ड हार्र्टस र रिलिफ नेपाल छ ।

भूकम्प जानेबित्तिकै २११ परिवारलाई राहत सहयोग समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group