ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष गोल्यान – बैंकहरू लगानी गर्ने अवस्थामा छैनन्


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १२ : १९   बजे

काठमाडौं १३ पौष । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिनका अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण नभएको बताएका हुन् ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।

“हामी बैंक पनि अब परिवर्तन हुनुपर्छ । बैंकले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ । कर्पोरेट क्षेत्रमा मात्र कर्जा प्रवाह गरेर अर्थतन्त्र सबल हुँदैन,” उनले भने, “कतिपय नीतिकै कारण बैंकमा पैसा भएरै पनि लगानी भएन । हामीले त्यतातिर ध्यान दिनुपर्छ ।”

बैंकमा पैसा थुपारेर मात्र अर्थतन्त्र सबल नहुने उनले बताए । उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने उनले उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu