ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० खर्ब लगानीले उत्पादन र रोजगारीमा वृद्धि गरेन -उपाध्यक्ष श्रेष्ठ


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १२ : ४०   बजे

काठमाडौं १३ पौष । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् ।

शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०को चौथो वार्षिक साधारणसभामा उनले बैंकिङकै कारण अरू क्षेत्र मैलाएको भए पनि अपेक्षाअनुसारको रोजगारी र उत्पादन वृद्धि नभएको उल्लेख गरे ।

“बैंक तथा वित्तीय संस्थामा अहिले ६० खर्ब डिपोजिट छ । ५० खर्ब लगानी छ । बैंकको लगानीले उत्पादन र रोजगारी वृद्धि गर्दै नगरेको हैन, तर अपेक्षाअनुसार भएन,” उनले भने, “उत्पादन र रोजगारीमा वृद्धि भए बैंकहरूलाई नै फाइदा हुन्छ । बैंकहरूले घरजग्गामा बढी लगानी गर्दा धनी झन् धनी बन्दै गए । व्यवसाय गर्न चाहनेहरूले घरजग्गा नहुँदा लोन नपाउने अवस्था आयो ।”

मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने अवस्था रहेको उनले बताए ।

देशको मुद्रास्फीस्तिभन्दा कम ब्याजदर भए समस्या हुने उनको भनाइ छ । ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाल सचेत हुनुपर्ने उनले औँल्याए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu