ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रविको विरोध गरेको भन्दै रास्वपा कार्यकर्ताले मन्दिरमा पत्रिका चढाए, विरोधस्वरुप पूजा पनि गरे


एबीसी न्यूज
१३ पुस २०८०, शुक्रबार   १ : ०७   बजे

काठमाडौं १३ पौष । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले केही सञ्चारमाध्यमहरूको नाम लिएर बिहीबार अनौठो शैलीको विरोध प्रदर्शन गरेका छन्।

काभ्रेको पनौती नगरपालिका(७ स्थित पशुपति मन्दिरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले सञ्चारमाध्यमको विरोधमा अनौठो तरिका अपनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रास्वपा पनौती नगर सभापति विवेक भट्टराईको बिहीबार साँझ ५ बजे करिब २५ जनाको टोली पशुपति मन्दिरमा पुगेर विरोध जनाएका हुन्।

 

उनीहरूले रास्वपा सभापति रवि लामिछानेको समाचार लेखेर चरित्र हत्या गरेको आरोप लगाउँदै कान्तिपुर दैनिकको बिहीबारको अंकलाई पशुपति मन्दिरमा चढाएका हुन्।

पत्रिका पशुपति मन्दिरमा चढाएपछि उनीहरूले विरोधस्वरुप पूजा पनि गरेका छन्। मन्दिर परिसरमा दियो बालिसकेपछि उनीहरूले उक्त पत्रिकालाई फोहोरा फ्याक्ने भाँडोमा हालेर विरोध जनाएको प्रहरीले उल्लेख गरेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाको काम नतिजा नआएसम्म रोकिन्न–प्रधानमन्त्री शाह

चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना प्याकेज

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu