ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले तोकेको निषेधित क्षेत्र तोड्न मन्त्री नै पुगिन् माइतीघर


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   १ : ४७   बजे

काठमाडौं १६ पौष । गृह मन्त्रालयले तोकेको निषेधित क्षेत्र तोड्न मन्त्री नै माइतीघर पुगेको खुलेको छ ।  जनमत पार्टीका अध्यक्ष सीके राउतसहित सो पार्टीका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेकी अनिता देवी समेत सोमबार माइतीघर पुगेको खुलेको हो । ‘धोती दिवस’ मनाउने भन्दै मन्त्री अनितासहित जनमत पार्टीका नेता–कार्यकर्ता निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए ।

अध्यक्ष राउतसहित सो पार्टीका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

उनीहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ । मन्त्री अनितालाई भने नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ । तर, उनी भृकुटीमण्डप पुगेकी छन् ।

उनले पार्टी अध्यक्ष राउतसहितका नेता–कार्यकर्ता रिहा नहुँदासम्म आफू भृकुटीमण्डपमै बस्ने बताएकी छन् ।

मन्त्री अनिताका स्वकीय सचिव नवरन्त शाहले भने, “मन्त्रीज्यू पनि भृकुटीमण्डपमै हुनुहुन्छ । हाम्रो पार्टीका सबै रिहा नुहँदासम्म यतै बस्ने भन्नुभएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu