ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केएमसी अस्पताल र आन्दोलनरत चिकित्सक बीच वार्ता जारी


एबीसी न्यूज
२४ पुस २०८०, मंगलबार   १२ : ५९   बजे

काठमाडौं २४ पौष । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज केएमसी र आन्दोलनरत आवसीय चिकित्सकबीच वार्ता जारी छ । अहिले अस्पतालमा दुई पक्षबीच वार्ता चलिरहेको बताइएको छ । डा। विशद दाहालको विषय चाँडै निष्कर्षमा पुर्‍याइने अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा। दाहाललाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै एक महिनाका लागि निलम्बन गरेपछि केएमसीमा आन्दोलन चर्किएको थियो ।

डा। विशद अध्ययन र काममा फर्कन चाहने र केएमसीले निलम्बन फिर्ता नगर्ने अडानपछि पुस १२ गतेदेखि उनीसहित पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सक आन्दोलनमा थिए ।

यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार केएमसीलाई डा। विशदको निलम्बन फिर्ता लिन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार स्वास्थ्य सचिव सुरेश अधिकारीले केएमसी प्रशासनलाई फोनमार्फत तत्काल निलम्बन फुकुवा गर्न निर्देशन दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group