ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सशस्त्र प्रहरी पर्साद्वारा प्रतिबन्धित लागूऔषध  १६८ किलाे  गाजा बरामद


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   ९ : १४   बजे

वीरगन्ज २५  पुष ।  सशस्त्र प्रहरी बलले अवैध लागूऔषध गाँजा पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागू औषध१३८ किलो  गाँजा सहित पिकप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको सशस्त्र प्रहरी बल,नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुरबाट विशेष सूचनाको आधारमा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको बा११च९६८६ नम्बरको बलेरो पिकपलाई चेकजाँच गर्दा फल्स बटम बनाई लुकाएर राखेको १६८ केजी (१६) पोका  गाँजा  र७८ हजार ५०० रुपैया र२ थान मोबाईल सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए। पक्राउ परेका लागू औषध गाँजा , मोबाइल र पैसा आवशयक कार्यबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group