ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीतका कारण तरकारी बालीमा डढुवा रोगको जोखिम


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   ८ : ३०   बजे

काठमाडौ २६ पौष । चिसो र शीतका कारण तरकारीबालीमा डढुवा रोगको जोखिम बढेको छ । रातमा तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आर्द्रता बढ्न गइ शीत पर्ने गर्छ । यसबाट बालीमा विभिन्न रोगको सङ्क्रमण बढ्ने गरेको छ ।

आलु, गोलभेँडालगायतमा समस्या देखिएको कैलालीका किसान नारायण चौधरीले बताए।
पुसरमाघमा बर्सेनि डढुवा रोगको समस्याबाट बाली जोगाउन मुस्किल हुने गरेको उनी बताउछन। कतिपय किसानले टनेल बनाएर गोलभेँडालगायत तरकारी बाली लगाउने गरेका छन् ।

सातरआठ दिनको फरकमा ढुसीनाशक विषादी छर्किन सके बाली जोगाउन सकिने कृषि प्राविधिकको सल्लाह छ । तर एउटै बालीमा पटकरपटक विषादी छर्किन कमजोर आर्थिक अवस्था भएका किसानलाई समस्या छ । यसबाट लागत खर्च धेरै पर्ने उनीहरुको गुनासो छ ।
शीत पर्ने र आर्द्रता बढ्ने हुँदा सुषुुप्त अवस्थामा रहेका ढुसी सक्रिय हुने कृषि प्राविधिक खगेन्द्रप्रसाद शर्मा बताउनुहुन्छ । डढुवा रोग लागेमा आलु, गोलभेँडाको पात, डाँठ र लागेको फल सडेर जान्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशुली ‘थ्री ए’ को सुरुङको बाहिरी भाग पत्ता लगाउने काम जारी

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu