ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतिकमन्त्री-नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको छ


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   ४ : २१   बजे

काठमाडौं २६ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पछिल्लो समय नारायणगढ–बुटवल सडक खण्डमा कामले गति लिएको दाबी गरेका छन् । यो सडक खण्डको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै उनले यस्तो दाबी गरेका हुन् ।

‘काम अगाडि नबढ्दा ठेक्का तोड्ने सम्मको चेतावनी दिने काम भएको छ, दबाब दिएपछि अहिले कामले गति लिएको अवस्था छ,’ उनले भने । यद्दपि अझै पनि तीव्र गति भने लिन नसकेको स्वीकार गरे । २७ महिना अगाडि र पहिलो ८ महिनाको तुलना गर्दा पछिल्लो समय निर्माणले गति लिएको उनको भनाइ छ ।

नारायणगढ–बुटवल र मुग्लिन–पोखरा खण्डको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर निरन्तर ताकेता गरिरहेको समेत उनले जानकारी दिए । ‘दुई सडकमा हरसम्भव हस्तक्षेप गर्ने, अगाडि बढाउन प्रयत्न गर्दै आएका छौं,’ उनले भने, ‘साथमा आवश्यक समन्वय पनि गर्दै आएका छौं,’ उनले भने ।

आयोजनामा रहेका समस्या पहिल्याएर त्यसको समाधानमा सरकारले ध्यान केन्द्रित गरेको समेत उनले बताए । रुख कटानको समस्या दुवै सडक खण्डमा समाधान गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu