ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न पार्टी त्याग्दै दर्जनभन्दा बढी बीपी कांग्रेस प्रवेश


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   ५ : २४   बजे

काठमाडौं, २९ पुस । पुस । नेपाली कांग्रेसलगायतका दलहरु परित्याग गरि एक दर्जनभन्दा बढीले हालै नेपाली कांग्रेस (बीपी) प्रवेश गरेका छन् । बीपी कांग्रेसको बागमति प्रदेश, काठमाडौं क्षेत्र नं. १० मा आयोजित पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमका अवसरमा पार्टी प्रवेश गरेकाहरुलाई नेपाल कांग्रेस (बीपी)का सभापति सुशीलमान शेरचनले स्वागत गरे ।

कार्यक्रममा बोल्दै सभापति शेरचनले हालै पुर्पक्षका लागि थुनामा पठाइएका तपस्वी रामबहादुर बमजनलाई फसाईएको र गणतन्त्र नेपालका नेताहरुले नेपालका हिन्दू, बौद्ध, मुस्लिम, इसाई र किराँत धर्मावलम्बीहरुबीच धार्मिक द्धन्द्ध सिर्जना गर्न खोजीरहेको आरोप समेत लगाए । यसैगरि उनले जनताको अर्बौ रुपैयाँ डुबेको ग्यालेक्सी फोरके टेलिभिजनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको १५ प्रतिशत शेयर रहेको भेटिसक्दा पनि सिआईबी मौन रहेकोमा आश्चर्यसमेत प्रकट गरे । उनले यस्ता विषयमा सरकार गम्भिर भएर छानविन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu