ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री त्रिविको कुलपति हुने व्यवस्था खारेज गर्न माग


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   १ : ११   बजे

काठमाडौं ५ माघ । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेज गर्न माग गरिएको छ । त्रिविमा राजनितिक हस्तक्षेपको अन्त्य हुनुपर्ने भन्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले यस्तो माग अघि सारेको हो ।

प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था खारेज गर्दै प्राज्ञिकता तथा बौद्धिकताका आधारमा कुलपति नियुक्त गर्ने नीति निर्माण गरी कार्यान्वयन गर्न परिषद्ले माग गरेको छ ।

परिषद्ले योसहित २० बुँदे माग राख्दै माघ महिनाभर राष्ट्रव्यापी शैक्षिक अभियान चलाउने भएको छ । अभियान सफल पार्न देशव्यापी दबाबमुलक कार्यक्रम गर्ने परिषद्को तयारी छ ।

विश्वविद्यालयमा राजनितिक प्रभाव तथा हस्तक्षेप हुन नदिन पदाधिकारी तथा कर्मचारी नियुक्तिमा दलीय भागवण्डाको अन्त्य हुनुपर्ने र स्वतन्त्र प्रतिस्पर्धा हुनुपर्ने परिषद्का मधेस प्रदेश संयोजक चितराज न्यौपाने बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को परिच्छेद ७ मा विश्वविद्यालयको प्रमुख र प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लघुवित्त पीडितलाई भेट्न माइतीघर पुगिन् पूर्वराष्ट्रपति भण्डारी

कांग्रेसभित्रको विवादबीच देउवाको सक्रियता, एकता कायम गर्न संवाद र सहकार्य 

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu