ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यव्यवस्था समितिमा रविविरुद्ध परेको उजुरीमा के हुँदै छ ?


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   १२ : ५२   बजे

काठमाडौं १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोपमा राज्यव्यवस्था समितिमा उजुरी परेको छ । प्रतिनिधिसभाअन्तर्गत रहेको उक्त समितिमा रवि आफैँ सदस्य छन् ।

रविविरुद्ध परेको उजुरी के हुँदै छ भन्ने प्रश्नमा समिति सभापति रामहरि खतिवडाले उजुरी परे पनि प्रकृया अघि नबढेको बताए । शुक्रबार बाह्रखरीसँग संक्षिप्त कुराकानी गर्दै सभापति खतिवडाले ‘विस्तृत छानबिन नभएसम्म हचुवाको भरमा’ समितिले विषय अघि नबढाउने बताए ।

“रविजीविरुद्ध उजुरी समितिमा परेको छ । त्योभन्दा बाहेक अरु कुरा अघि बढेको छैन,” सभापति खतिवडाले भने, “सहकारी सम्बन्धी ठगी मुद्दाको कुरा छ । यसमा विस्तृत छानबिन हुनुपर्छ । उहाँको कति संलग्नता छ अथवा छैन विस्तृत सबै डकुमेन्ट नभइकन अहिले हचुवाको भरमा छलफल गराइहाल्ने पक्षमा हामी छनौं ।”

सभापति लामिछानेले पहिले सबै कुरा बुझ्ने र त्यसपछि मात्र समिति सदस्य लामिछानेविरुद्ध परेको उजुरी छलफलका लागि अघि बढाउने बताए । लामिछानेविरुद्ध सिन्धुलीका युवराज सफलले माघ ९ गते मंगलबार उजुरी दर्ता गराएका हुन् । उजुरीकर्ता सफलले सहकारी घोटला प्रकरणमा संलग्नता भएको आरोप लगाएका छन् । सञ्चारमाध्यममा आएको समाचारलाई आधार मानेर सफलले उजुरी दर्ता गराएको उल्लेख गरेका छन् ।

उनले, रविविरुद्धको उजुरी सभामुख देवराज घिमिरेसमक्ष पनि दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu