ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहिनीको बलात्कार पछि हत्या, दुई वर्षिया बालिका समेत बलात्कृत


एबीसी न्यूज
४ फाल्गुन २०७४, शुक्रबार   ४ : ३४   बजे

सप्तरी, ४ फागुन । सप्तरीमा एक युवकले ११ वर्षिया बहिनीको बलात्कार गरि हत्या गरेका छन् । हत्या भएको ९ दिनपछि सप्तरी प्रहरीले सो घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि उक्त घटना सम्बन्धमा बिस्तृत जानकारी दिदैं हत्याका आरोपी समेतलाई सार्वजनिक गरेको छ ।

जिल्लाको खडक नगरपालिका वडा नं. ९ लालपट्टी निवासी राजकुमार मण्डलकी ११ वर्षिया छोरी पार्वती कुमारी मण्डललाई माघ २५ गते साँझ ५ बजे ठूलोबुबाका छोरा १८ वर्षिय राजदेव मण्डलले बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना भएको ५ घण्टापछि मात्र प्रहरीले थाहा पाएपछि घटना बारे बिस्तृत अनुसन्धान सुरु गरेको सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

माघ २५ गते साँझ ५ बजेतिर पार्वतीले टाउको दुखेको भनेपछि उनकी आमा औषधी खरीद गर्न पसल गएको मौका छोपी राजदेवले सुतिरहेकी पार्वतीलाई बलात्कार गरेको र पछि पावर्तीले कराउन थालेपछि राजदेवले घाटीमा तुना बेरेर उनको हत्या गरेको प्रहरी उपरिक्षक सिंहले जानकारी दिए ।

यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका निवासी २ वर्षिया एक बालिकालाई सोही स्थानका १२ वर्षिय नाबालकले बलात्कार गरेको घटना समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती बालिकाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको तथा बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रतिनिधिसभा बैठक आज : चार मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने

Capitalism Threatens Summer’s Enjoyment, Advocates Say Socialism Offers A Solution

Union Organizer’s Scholar Retires After Decades of Research

उपत्यकामा एकैदिन ५२ हजारभन्दा बढी ग्यास सिलिन्डर बिक्री, अभाव घट्दै गएको निगमको दाबी

बेसार : भान्साको सामान्य मसला कि ‘चमत्कारी’ औषधि ? करक्युमिनबारे वैज्ञानिक प्रमाणले के भन्छ?

रिहा भएलगत्तै पत्रकार किशोर श्रेष्ठविरुद्ध उपसभामुख ठाकुरको जाहेरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu