ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद शुक्ला- व्यापारीलाई राज्यले मित्रवत् व्यवहार गर्नुपर्छ


एबीसी न्यूज
१७ फाल्गुन २०८०, बिहिबार   १ : ४८   बजे

काठमाडौं १७ फागुन । सांसद सर्वेन्द्रनाथ शुक्लाले व्यापारीहरूलाई राष्ट्रिय दुष्मन नभई राष्ट्रिय मित्र सोचेर कानुन बनाउन आवश्यक रहेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै शुक्लाले भने  व्यापारीलाई मित्रवत् भावनाअनुसार नै कानुन बनाउनुपर्छ । त्यसपछि अर्थतन्त्र सुध्रिन्छ । अहिले अर्थतन्त्र बाह्य देशमा सरिरहेको छ, यसलाई रोक्नुपर्छ ।

कानुनी र कार्यान्वयनको सुधार सन्तुलित रूपमा अघि बढाउनुपर्ने भन्दै उनले सुधारको पक्ष निजी क्षेत्र भएकाले संस्थागत रूपमा विश्वासमा लिएर जानुपर्ने बताए ।

उनले भने   जबसम्म नेपाल भारत वारि र पारिको मूल्यमा ठुलो भिन्नता रहन्छ, यसले नेपालको राजस्वमा असर गर्छ । हाम्रो राजस्वमा अचाक्ली वृद्धि छ, त्यसैले सीमा राजस्व चुहावट रोक्न मूल्यमा तात्त्विक भिन्नता हुनुहुँदैन, राजस्व पनि व्यवहारिक बनाउनुपर्छ ।  परराष्ट्र नीति र आर्थिक नीतिमा दलहरूको समान धारणा हुनुपर्नेमा उनले जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group