ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसद दिपक गिरी- सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस्


एबीसी न्यूज
१८ फाल्गुन २०८०, शुक्रबार   ४ : १२   बजे

काठमाडौं १८ फागुन । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको’ स्मरण गरे ।

पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट अपचलन गरेको भनी जाहेरी पनि परेको तर, कारबाही प्रक्रिया अगाडि नबढेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

‘जिबी राइ समुशाट ४९ हजार सर्वसाधारणको ७ अर्ब हिनामिना गरेको अनुमान छ’ उनले प्रश्न गरे, ‘आम जनताको अबौं रकम कहिले कसरी फिर्ता हुने हो रु यो बारेमा सरकार के सोचिरहेको छ । दोषीहरुले कहिले सजाय पाउने हुन ?

कुनै राजनीतिक दलमा लागेको वा शक्तिमा रहेको रुपमा दोषी कारबाही हुनबाट जोगिने अवस्था आउन नहुने उनको माग छ । उनले प्रश्न गरे, ‘जुनसुकै दलमा लागेको भएपनि जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्ने लाई कारबाही गरेर पीडितहरुको पैसा दिलाउने काम सरकारको होइन र ?

सांसद गिरीले सहकारी विभागका अनुसार ३१ जार बढी सहकारी नेपालमा रहेको र तिनमा ७४ लाख सदस्यहरु आवद्ध रहेको स्मरण गरे । उनी प्रश्न गर्छन, ‘ती मध्ये १४ लाख सदस्यहरु आफूले खाइ नखाइ बचत गरेको रकम डुबेको गूनासो गरिरहेका छन् । सहकारी पीडितलाई न्याय दिलाउने जिम्मेवारी सरकारको होइन र रु’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu