ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सातापछि कर्णाली पुलमा आवागमन


एबीसी न्यूज
५ चैत्र २०८०, सोमबार   १ : ४७   बजे

काठमाडौं ५ चैत । आगलागीपछि ओहोरदोहोर अवरुद्ध भएको कर्णाली पुलमा सोमबारबाट आवागमन पुनः सुरु भएको छ । प्राविधिक तथा विशेषज्ञहरुको टोलीले क्षतिको निरीक्षण गरी सवारी साधन चलाउन सकिने निष्कर्ष निकालेपछि पुलमा एकतर्फी आवागमन थालिएको हो ।

दुवैतर्फबाट आएका हेभी सवारी साधनहरु पुलमा एउटामात्रै गुड्न पाउने गरी आवागनमा भइरहेको लम्कीचुहा नगरपालिकाका–३ का वडा अध्यक्ष एवम् प्रवक्ता लवबहादुर शाहीले बताउनुभयो ।

गत सोमबार वीरगञ्जबाट लाइटर बोकेर कञ्चनपुरका लागि आउँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा एक्कासि लागेको आगो दन्केर पुलमा पनि सल्केको थियो । आगलागीबाट पुलको केबल तारमा रहेको प्लाष्टिक जलेको जनाइएको छ । यसैगरी, स्ल्याबमा पनि केही क्षति पुगेको थियो । स्ल्याब मर्मत गरेर सवारी साधन चल्न दिइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu