ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी प्रकरणमा रवि लामिछानेमाथि छानबिनको विकल्प छैन- कांग्रेस


एबीसी न्यूज
२७ चैत्र २०८०, मंगलबार   १ : ३२   बजे

काठमाडौं २७ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि सहकारी ठगी प्रकरणको अनुसन्धान नै रोकिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति बनाउन माग गरिन्।

‘रवि लामिछानेको ठाउँमा अरु जो कोही भएको भए कानुन लाग्थ्यो। रवि भएकोले अनुसन्धान नै रोकिने, यो कस्तो सरकार होरु जवाफदेही हुन पर्छ कि पर्दैनरु,’ उनले भनिन्।

 

कांग्रेसले तत्काल संसदीय छानबिन समिति बनाउन माग गरेको उनले बताइन्। ‘सरकार गम्भीर नभए संसद्को बैठक वा कुनै पनि कामकारबाही हुने विषयमा सरकार नै जिम्मेवार हुन्छ,’ उनले भनिन्।

सडकमा सहकारी पीडित लाखौंको संख्यामा लडिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ। यसमा सूर्यदर्शन सहकारी लगायता ६ वटाबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ। यसरी लैजान पाउँछ कि पाउँदैनरु’

उनले गोर्खा मिडिया ग्रुपका सञ्चालक र प्रबन्ध निर्देशकको खोजी गर्न पनि आग्रह गरेकी छन्।

‘यसको सञ्चालक खोज्न पर्दैनरु अर्बौँ लिँदा सञ्चालक र प्रबन्ध निर्देशक रवि लामिछानेलाई सजाय, दण्ड हुन्छ कि हुँदैनरु,’ उनले भनिन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group