ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैतेदशैं मेलामा भलिवल प्रतियोगिता हुँदै


abc tv
३ बैशाख २०८१, सोमबार   ९ : ११   बजे

स्याङ्जा । चैतेदशैं मेलाको अवसरमा कालिका युवा क्लव रापाकोटले भलिवल प्रतियोगिता हुने भएको छ ।

‘कालिका युवा क्लवको शान, स्थानीय खेलाडीको पहिचान’ भन्ने मुल उद्देश्यका साथ स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ स्थित कालिका युवा क्लव रापाकोटले हरेक वर्ष जस्तै यस बर्ष पनि वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा स्थानीय क्लवका युवा खेलाडीहरुको पूर्ण रुपमा सहभागिता रहने क्लबका अध्यक्ष मकन गुरुङले बताए ।

धार्मिक पर्यटकिय आस्थाका रुपमा परिचित रापाकोट कालिका मन्दिर प्राङ्गणमा वैशाख ४ गतेदेखि ८ गतेसम्म सन्चालन हुने पुरुष भलिबल प्रतियोगितामा पर्वत, बागलुङm स्याङ्जा लगायतका जिल्लाबाट करिब २५ वटा क्लबको सहभागिता रहने र स्थानीय खेलाडिहरुलाई विशेष ग्राहयता दिइने भएकोले प्रदेश र राष्ट्रीय टिमका खेलाडीलाई समाबेश नगरिने बताइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार शिल्ड ट्र्फि प्रमाण पत्र, द्वितीय हुनेले रु ५१ हजार, तृतिय हुनेले रु ३१ हजार र सान्त्वना हुने टिमले रु११ हजार नगद प्राप्त गर्नेछन । कार्यक्रममा बिबिध साँस्कृतिक प्रस्तुतीहरु रहने अध्यक्ष गुरुङले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

टोटनहम पुगे साभिन्हो

आशिफको १६१ रनमा नेपाललाई मलेसियाविरुद्ध ९ विकेटको शानदार जित

नेपालले पिकलबल विश्वकपमा सहभागिता पुष्ट्याे

आसिफको विस्फोटक १६१ रन, अर्जुनसँग २२० रनको साझेदारी; नेपालद्वारा मलेसियामाथि ९ विकेटको शानदार जित

एसीसी प्रिमियर कप तयारीमा नेपाललाई २३३ रनको चुनौती, सन्दीपले लिए ४ विकेट

जिम्मी निसम तेस्रो सिजनका लागि जनकपुर बोल्ट्समा फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu