ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो ७४ रनको चुनौती


एबीसी न्यूज
५ बैशाख २०८१, बुधबार   ५ : ४६   बजे

काठमाडौं ५ बैशाख । एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा साउदी अरबले नेपाललाई ७४ रनको चुनौती दिएको छ।

वर्षाका कारण ढिला सुरु भएको खेल आठ ओभरमा घटाइएको छ। पूरै आठ ओभर खेल्दै साउदीले ७ विकेटको क्षतिमा नेपाललाई ७३ रन बनाएको हो।

साउदीका लागि १६ बल खेल्दै अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाउनुभयो। नेपाली बलरसामु अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन्।

टस जितेर साउदीविरुद्ध सुरुमा बलिङ गरेको नेपालका लागि करण केसी र अविनास बोहोराले समान दुईरदुई विकेट लिनुभयो भने ललित राजवंशी र प्रतिशत जिसीले समान एकरएक विकेट हात पार्नुभयो।

नेपालले केही बेरमै जवाफी ब्याटिङ गर्दैछ। समूह ‘ए’को नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ। साउदीमाथि जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ।

समूहको पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रनले खराएको नेपालले तेस्रो खेलमा हङकङमाथि ८ विकेटको जित निकालेको छ ।

यस्तै प्रतियोगिताको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ । नेपाल प्रिमियर कपको साविक विजेता हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group