ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिज ‘ए’ले नेपाललाई दियो २२८ रनको लक्ष्य


एबीसी न्यूज
१९ बैशाख २०८१, बुधबार   २ : ४३   बजे

काठमाडौं १९ बैशाख । वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि २२८ रनको लक्ष्य दिएको छ। जोनसन चार्ल्सको शतक मद्दतमा नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ले तेस्रो टी १० खेलमा घरेलु टोलीसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको हो।

फ्लेचर १ सय १९ किम पल १३ रनमा नटआउट रहे। फ्लेचरले ६१ बलमा १३ चौका र ७ छक्का हाने।

दोस्रो विकेटका लागि फ्लेचर र जोनसन चार्ल्सले १ सय ४५ रनको विशाल साझेदारी गरेका थिए। ३३ बलमा ४ चौका र ३ छक्का हानेका फ्लेचर सागर ढकालको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट आउट भए।

दीपेन्द्रले १६औँ ओभरको पाचौँ बलमा आन्द्रे फ्लेचरलाई क्याच आउट गराउँदै वेस्ट इन्डिजको बलियो साझेदारी तोडेका थिए।

फाबियन एलेन १९ रन बनाउँदा करण केसीको बलमा दीपेन्द्रको हातबाट क्याच आउट भए।

त्यसअघि चौथो ओभरको पहिलो बलमा ओपनर एरिक अथानाज १७ रन बनाउँदा रन आउट भए।

नेपालका लागि सागर ढकाल र करण केसीले समान एक विकेट लिए। करणले आफ्नो स्पेलमा ५४ रन खर्चेर १ विकेट लिए। कमलले आफ्नो स्पेलमा ५३ रन खर्चिँदा विकेटविहीन रहे।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group