ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लामिछानेलाई राजीनामा दिन सांसद विश्वकर्माको सुझाव


एबीसी न्यूज
२८ बैशाख २०८१, शुक्रबार   ४ : ३४   बजे

काठमाडौं २८ बैशाख । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सहकारी पीडितको समस्या सरकारले सुन्नुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु उपयुक्त हुने सुझाएका हुन् ।

‘यत्रो आरोप लागेपछि आफैं राजीनामा दिएर छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्नुपर्ने हो’ उनले भने, ‘स्वयम् गृहमन्त्रीजी आफैं सचेत भएर सघाउनुपर्छ ।’

उनले राज्यका निकायले गृहमन्त्री लामिछानेलाई क्लिनचिट दिनेजस्तो कार्य गरेकोमा विरोध गरे । ‘उल्टै उहाँलाई सफाइ दिनका लागि महान्याधिवक्ता, प्रहरीका प्रमुखहरूबाट क्लिनचिट दिने नाटक गरिंदैछ । यो प्रजातान्त्रिक शासनका लागि सुहाउने कुरा होइन’ उनले भने ।

नेपाली कांग्रेसले समेत गृहमन्त्रीमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागाउँदै आएको छ । गृह मन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ । यही बेला राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले गृहमन्त्री लामिछानेलाई राजीनामा दिन सुझाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu