ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा सेल्फी खिच्ने पक्राउ


एबीसी न्यूज
१२ फाल्गुन २०७४, शनिबार   ९ : २३   बजे

भारत, १२ फागुन ।भारतको केरला राज्यमा प्रहरीले एक जना नागरिकलाई बाँधेर कुटिएको अवस्था सेल्फी लिएको भन्दै २ जानलाई पक्राउ गरेको छ ।

उक्त घटना सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले घटनामा संम्लग्न २ जनालाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी जारी राखेको जनाएको छ ।


सामाजिक संजालका फैलिएको भिडियो फूटेज तथा फोटामा एक जना नागरिकलाई बाँधेर राखिएको अवस्थामा सेल्फी खिचिएको देखाइएको छ । कुटाइ खाने व्यक्ति स्थानीय आदिवासी भएको जनाइएको छ । उनले खानका लागि भात चोरेर खाएको भन्दै स्थानीयले बाँधेर कुटपीट गरेको जनाइएको छ । उक्त घटनाको सबैतिर बिरोध भएको छ ।

तर उक्त व्यक्तिको घटनास्थलमा नै ज्यान गएको बीबीसीले जनाएको छ । उक्त व्यक्तिलाई अस्पताल पुर्याइए पनि अस्पताल पुर्याउनुभन्दा अगाडि नै ज्यान गएको बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार घटना लगत्तै प्रहरीलाई जानकारी आएपछि घटनाीथलमा प्रहरी पुगेको थियो । उक्त फोटो र भिडियो फूटेज सामाजिक संजाल र टिभिबाट प्रसारण भएपछि केरलामा त्रास फैलिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

सम्बन्धित

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu