ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्छ- एमाले


एबीसी न्यूज
२३ असार २०८१, आइतबार   १२ : २७   बजे

काठमाडौं २३ असार । नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको अन्तिम तयारीमा रहेको नेकपा एमालेले अब बन्ने सरकार संविधानको धारा ७६ ९२० बमोजिम नै बन्ने दाबी गरेको छ।

आइतबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतका नजिर, राजनीतिक, संवैधानिक र व्यवहारिक लगायत सबै कारणहरूबाट धारा ७६ ९२० बमोजिम नै सरकार बन्ने स्पष्ट पारेको हो।

‘यसका व्यवहारिक, सर्वोच्च अदालतका नजिरहरू, राजनीतिक, संवैधानिक सबै कारणले गर्दा पनि ७६९२० बमोजिम नै सरकार बन्छ। पहिलो कुरा, हाम्रा अभ्यासहरू त्यही नै छन्,’ बैठकपछि पार्टी प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘दुई ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसल मिलेर सरकार निर्माण गर्ने भनिसकेपछि त्यो आधारबाट पनि ७६९२० बमोजिम अघि बढ्न सक्छौँ।’

 

उनले कोसी र गण्डकी प्रदेशको नजिरबारे व्याख्या गर्दै केन्द्रमा पनि त्यस्तै हुने पनि बताए।

यी ५ कारण, जसले ओलीलाई ७६९२० कै प्रधानमन्त्री बनाउन देउवा अडिग छन्

‘सर्वोच्चका केही नजिरहरू पनि छन्। अहिले गण्डकी प्रदेश सरकार १६८ ९२० बमोजिमको हो। पहिलो खगराज अधिकारी माननीयज्यूको सरकार १६८ ९२० बमोजिमको थियो,’ बर्तौलाले भने, ‘अहिले पनि १६८ ९२० बमोजिमककै छ। त्यस्तै, कोसीमा १६८ ९५० बमोजिम भयो, पछाडि अहिले त्यही धारा बमोजिम बन्यो।’

उनले संविधानको धारा ७६ ९३० बमोजिम सरकार बनाउनुपर्ने भन्दै अहिले राजनीतिक वृत्तमा भ्रमपूर्ण प्रचार गर्न खोजिएको बर्तौलाको भनाइ थियो।

‘अर्को कुरा, ७६ ९३० बमोजिम बन्ने सरकार भनेको नेपाली कांग्रेस ठूलो दलको हिसाबले सरकार बनाउने भन्ने व्याख्या गर्न खोजिएको छ। यो संविधानलाई भ्रमपूर्ण प्रचार गर्न खोजिएको विषय हो,’ उनले भने।

उनले अघि थपे, ‘संविधानको धारा ७६ ९३० बमोजिम बन्छ भनेको सरकार स्वयंले नेपालको संविधानको धारा ७६ ९२० बमोजिम नयाँ सरकार बनाउन नेपाली कांग्रेस र एमाले यसरी जाँदैछौँ भन्ने कुराको एउटा समझदारी बनाएर अघि बढेको अवस्था छ। यो भनिरहेको भनेको मुलुकलाई अस्थिरतातर्फ लान सकिन्छ कि भन्ने खालको षड्यन्त्र हो। यो सरकार ७६९२० बमोजिमबाटै बन्छ। अन्य विषय केवल भ्रम सिर्जना गर्न खोजिएको पनि हो।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu