ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पदमुक्त भएलगत्तै प्रचण्ड निजी निवास खुमलटार सरे, स्थानीयले गरे बाजागाजासहित स्वागत


abc tv
२८ असार २०८१, शुक्रबार   ८ : ०३   बजे

काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निजी निवासमा फर्केका छन् । उनलाई खुमलटारमा भव्य स्वागत गरियो ।

विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । उनी संसद भवनबाट शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइभेट गरेका थिए । त्यहाँबाट उनी बालुवाटार नगई सिधै खुमलटार गए, जहाँ उनको निजी निवास रहेको छ ।

प्रधानमन्त्री पुग्दा खुमलटारमा भिडभाड थियो । माओवादी सम्वद्ध विभिन्न संघ–संगठनका कार्यकर्ताहरु उनको स्वागत गर्न बसेका थिए । माओवादीका केही नेताहरु पनि पुगेका थिए ।

प्रधानमन्त्री आउनासाथ बाजागाज र गीतसंगीत गुञ्जिन थाल्यो । उनलाई खादा र माला पहिर्याइयो । संसद भवनमा निकै उदास देखिएका प्रचण्ड निवासमा पाएको न्यानो स्वागतले अलिकति उज्याला बने । उनले छोटो सम्वोधन पनि गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group