ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सौर्य एयर दुर्घटनाका मृतकको पोस्टमार्टम सकियो, शव हस्तान्तरणका लागि छलफल हुँदै


एबीसी न्यूज
११ श्रावण २०८१, शुक्रबार   ३ : २६   बजे

काठमाडौं ११ साउन । गत शुक्रबार ९साउन  सौर्य एयरको विमान दुर्घटनमा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमको काम सकिएको छ। शुक्रबर बिहान शव पोस्टमार्टमको काम सकिएको र अब शव पहिचानको काम सुरु भएको अस्पतालले जनाएको छ।

शव हस्तान्तरणका लागि मृतकका आफन्तहरूसँग समन्वय सुरु गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए। आज बेलुकीसम्म पहिचान भएका शवहरू आफन्तलाई बुझाउनेगरी छलफल भइरहेको छ।

मृतकका परिवारले भने क्षतिपूर्तीको विषय टुंगो लगाएपछि मात्रै शव बुझ्ने अडानमा छन्। उनीहरूसँग सरकारी पक्षले छलफल थालेको छ।

 

अस्पतालका फोरेन्सिक विभागका प्रमुखप्रमुख डा। गोपाल प्रसाद चौधरीका अनुसार, लगातार गरिएको पोस्टमार्टमपछि शुक्रबार बिहान काम सकिएको हो।

पोस्टमार्टमका लागि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भक्तपुर जिल्ला अस्पताल समेतका गरी २५ जना चिकित्सकहरू खटिएका थिए।

सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल ९दाँतको भाग० र शरिरमा स्थायी रुपमा बनेका संकेतहरू ९खत, ट्याटु लगायत० हेरिनेछ।

त्यस्ता साइनबाट कुनै पहिचान हुन नसकेको खण्डमा मात्रै डीएनएको प्रक्रियामा जाने डा। चौधरीले बताए।

पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको थियो।

चालक मनीषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

काठमाडौँ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा।डा। मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको छ।

अहिले उनको अवस्था समान्य छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu