ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा नेपाल केन्द्रीय समिति बैठक : अध्यक्षको प्रतिवेदनमाथि छलफल हुँदै


एबीसी न्यूज
३० श्रावण २०८१, बुधबार   ४ : ०५   बजे

काठमाडौं ३० साउन ।   जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकमा राजनीतिक, सांगठनिक एवं कार्यविभाजन प्रतिवेदनमाथि छलफल भइरहेको छ। बैठकको आज चौथो दिन सबै प्रतिवेदन पारित गरी केन्द्रीय सदस्यहरूको कार्यविभाजनसँगै बैठक सम्पन्न हुनेछ।

ललितपुरको सानागाउँमा २७ साउनबाट सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकेर संगठन निर्माणमा खटाउन चार महिने जनअभियानको लागि नेताहरूको कार्यविभाजन हुनेछ।

पार्टी अध्यक्ष यादवले पार्टीको केन्द्रीय समिति बैठकमा मंगलबार ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन्। सो प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण लगायत बिषयहरू उल्लेख छन् ।

जसपा नेपालले पाँच लाख नयाँ सङ्गठित क्रियाशील सदस्य थप्न चारमहिने सङ्गठन निर्माण अभियान चलाउने प्रस्ताव पारित गरिसकेको छ।

यसपछि, केन्द्रीय सदस्यहरूलाई आधारभूत चार महिनाको लागि सङ्गठन निर्माण जनअभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ।

देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई आजको बैठकबाट पारित गर्ने कार्यसूचि पनि रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

सम्बन्धित

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

दुई पटकको विश्वविजेता उरुग्वे समूह चरणमै जितविहीन रहँदै विश्वकपबाट बाहिरियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu