ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपचारमा बिरामीको मृत्यु : दोषी चिकित्सकलाई कारबाही गर्न माग


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   १२ : १६   बजे

काठमाडौं ५ भदौ । भरतपुर अस्पतालमा उपचाररत महिलाको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै छानविन गर्न माग गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं।१२ मुनालचोकमा बस्दै आउनु भएको ३९ वर्षीया सम्झना काफ्लेको पाठेघरमा मासु पलाएपछि शल्यक्रियाका लागि मङ्गलबार भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुइ ९एनेस्थेसिया० लगाइएको थियो । लठ्याउने सुइ लगाएपछि होस नआइ राती ९ बजे मृत्यु हुन पुगेको थियो ।

आइसियुमा राखि उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानविन गरी दोषी उपर कारबाहीको माग गरेको अस्पतालको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

पाठेघरमा सिष्ट भएपछि उहाँको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या भएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको उहाँको भनाइ छ ।

उपचाररत बिरामीको मृत्युपछि देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्ष राखेर बैठक बसरी समाधान गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले छानविन समिति राख्न माग गरेपछि घटनाको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकमार्फत समाधान गर्न थालिएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu