ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट प्रदेश तहमा माओवादीको छलफल


एबीसी न्यूज
५ भदौ २०८१, बुधबार   ३ : ४८   बजे

काठमाडौं ५ भदौ । नेकपा माओवादी केन्द्रले आजदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ ।  सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको बैठक आज र भोलि चल्नेछ ।

यो बैठकमा पार्टीको समीक्षा र भावी कार्यक्रमबारे छलफल हुनेछ । पार्टी कार्यक्रमबारे छलफल गर्नेगरी यसअघि माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक बसेको थियो ।

स्थायी समितिले प्रदेश तहमा छलफल गरी सुझाव संकलन गर्ने निर्णय गरेको थियो । जसअनुसार आजबाट प्रदेश तहको छलफल सुरु भएको हो ।

केन्द्रीय कार्यालयले तय गरेको तालिका अनुसार ७–८ भदौमा उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेश, ९–१० भदौमा गण्डकी, १२–१२ भदौमा सुदूरपश्चिम, १४–१५ भदौमा कर्णाली र १६–१७ भदौमा लुम्बिनी प्रदेशको बैठक बस्नेछ ।

१८–१९ भदौमा केन्द्रीय आयोगका सदस्यहरु, २२–२३ भदौमा मधेश, २४–२५ भदौमा १ नम्बर प्रदेश, २७–२८ भदौमा जवस र केन्द्रीय विभागका सदस्यहरुको बैठक हुनेछ ।

३१ भदौदेखि १ असोजसम्म प्रवासमा रहेका केन्द्रीय सदस्यहरुको र २–३ असोजमा जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरको बैठक हुनेछ । यी सबै बैठक सकिएपछि पार्टी केन्द्रीय समितिको बैठक राखेर माओवादीले निर्णय लिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu