ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुखलाई भेटेर माओवादीले भन्यो– तपाईंले पक्षपात गर्नुभयो, संसद् चल्न दिँदैनौँ


एबीसी न्यूज
३० भदौ २०८१, आइतबार   ३ : २४   बजे

काठमाडौं ३० भदौ । नेकपा माओवादी केन्द्रका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर संसद् बैठक चल्न नदिने प्रष्ट पारेका छन्।

आइतबार पार्टी बैठकमा भएको छलफलपछि सांसदहरू जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, हितराज पाण्डे लगायत सभामुखलाई भेट्न पुगेका थिए।

यसअघि आजै सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका सचेतक र प्रमुख सचेकतलाई बोलाएर संसद् अवरोध खुलाउनेबारे छलफल गरेका थिए।

उक्त छलफलमा भएका विषयहरूमाथि माओवादीले पार्टीमा छलफल गरेको थियो। सो छलफलपछि सभामुख घिमिरेलाई भेटेर संसद् अवरोध कायम राख्ने जानकारी गराइएको एक सांसदले बताए।

सभामुखसँगको भेटमा रहेका ती सांसदले भने, ‘हामीले सभामुखलाई तपाईंले पक्षपातपूर्ण व्यवहार गर्नुभयो, संसद् चल्न दिँदैनौँ भनेर भनेका छौँ।’

दिउँसो १ बजेका लागि बोलाइएको बैटक एक घण्टाका लागि स्थतिग गरिएको थियो। तर, बैठक बस्न सकेको छैन।

गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द हटाउनुपर्ने माओवादीको अडान छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu