ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ओलीसँगको भेटपछि मोदी– छिमेक नीति पहिलो प्राथमिकता


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   १२ : ४४   बजे

काठमाडौं ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरूको पहिलो प्राथमिकता छिमेक नीति भएको बताएका छन्। संयुक्त राष्ट्रससंघ ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेटपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

न्युयोर्कमा भएको भेटमा दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको थियो।

भेटपछि प्रधानमन्त्री मोदीले न्युयोर्कमा ओलीसँग भएको भेट राम्रो भएको प्रतिक्रिया दिएका छन्।

‘छिमक पहिलो नीति अन्तर्गत नेपाल–भारतको प्राथमिकता साझेदार हो,’ मोदीले भनेका छन्, ‘हाम्रो यो नीतिलाई अघि बढाउन संयुक्त राष्ट्रसंघको बैठकले निरन्तरता दिएको छ।’

उनीहरूबी भारत र नेपाल बीचको अद्वितीय र घनिष्ठ द्विपक्षीय सम्बन्धको समीक्षा भएको बताइएको छ।

जलविद्युत सहयोग, जनता(जनताको सम्बन्ध र कनेक्टिभिटी(भौतिक, डिजिटल जस्ता विविध क्षेत्रमा भएको प्रगतिमा मोदीले सन्तुष्ट व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu