ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा समर्थक र सहकारी बचतकर्ता पोखराको सडकमा उत्रिए


एबीसी न्यूज
७ आश्विन २०८१, सोमबार   ४ : ०६   बजे

काठमाडौं ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका समर्थक र सूर्यदर्शन सहकारीका पीडितहरूले पोखरामा प्रदर्शन गरेका छन्। पूर्वडीआईजी समेत रहेका रास्वपा सभापति रवि लामिछानेको साझेदार छविलाल जोशी बन्जाडेलाई पक्राउ गरेर पोखरा लगिएको छ।

आइतबार साँझ जोशीलाई पोखरा लगिएपछि सभापति लामिछानेलाई पनि पक्राउ गर्ने तयारी भएको हल्ला चलेको थियो। रास्वपा कार्यालयमा प्रहरी तैनाथ भएपछि आइतबार राति अबेरसम्म समर्थकहरूले समर्थनमा नाराबाजी गरेका थिए।

सोमबार बिहानैबाट उनीहरू रवि र रास्वपाको समर्थनमा पोखराको सडकमा प्रदर्शन गर्न उत्रिएका हुन्।

रास्वपा समर्थकहरू सडकमा उत्रिएपछि सहकारीका बचतकर्ताहरू पनि प्रदर्शनमा उत्रिएका छन्। सहकारीका बचतकर्ताहरूले आफ्नो माग सम्बोधन गर्दै न्याय दिलाउनुपर्नेमा रास्वपा कार्यकर्ताहरू उल्टै सडकमा उत्रिएको गुनासो गरेका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group