ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहका सहसचिव भुसालको निष्कर्ष- ८० प्रतिशत काम अड्काउने कर्मचारी


एबीसी न्यूज
८ आश्विन २०८१, मंगलबार   २ : १५   बजे

काठमाडौं ८ असोज । गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसासलले ८० प्रतिशत सरकारी काम कर्मचारीबाट अड्किने गरेको बताएका छन्।

३० वर्षको अनुभवमा आफ्नो निजामती सेवाको अनुभवमा सरकारी काम अड्किनुमा कर्मचारी ८० प्रतिशत र राजनीतिक नेतृत्व २० प्रतिशत जिम्मेवार रहेको उनको भनाइ छ।

उनले भने, ‘हाम्रो कामको ८० प्रतिशत कर्मचारीतन्त्रबाट रोकिएको छ। २० प्रतिशत मात्रै राजनीतिक नेताको असर छ भन्ने मेरो ३० वर्षको अनुभव हो। २० प्रतिशत मात्रै राजनीतिक नेतृत्वले फरक मत राखेको कारणले अथवा अन्य कारणले रोकिएको छ। आन्तरिक सुरक्षा, अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रिय सार्वभौमिकताको रक्षाको विषय रक्षा, गृह मन्त्रालयले हेर्ने हो। अरु अमुक मन्त्रालयले होइन।’

कर्मचारीको सबभन्दा ठूलो समस्या आफ्नो कामबाहेक अन्य सबैको काम गर्ने प्रवृत्ति रहेको उनको बुझाइ छ। उनले न्युज एजेन्सी नेपालको एक अन्तर्वार्तामा भनेका छन्, ‘आफ्नो जिम्मेवारी के हो भनेर खुरुखुरु फाइल अगाडि बढाइदिए त हुन्थ्यो। अरुअरु निकायको लिएर प्रश्न उठाउने, अनि त्यसलाई निकासा नदिने। हो, सबै कुरा स्वीकार गर्नु आवश्यक छैन। वैदेशिक सहयोगकै कुरा आवश्यक छैन नि। तर समयमै ‘एस’ वा ‘नो’ भन्न सक्नुपर्छ। त्यो भन्नका लागि महिनौँ लाग्दैन। दुई वर्ष लाग्दैन। कुनै कर्मचारीको टेबलमा निश्चित समयभन्दा बढी समय फाइल अड्कियो भने तत्काल उसलाई स्पष्टीकरण सोध्नुपर्छ। बद्नियत देखिए कारबाही गर्नुपर्छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group