ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घटनास्थापनादेखि पूर्णिमासम्म राति पनि आन्तरिक उडान गरिने


abc tv
१६ आश्विन २०८१, बुधबार   ३ : ०४   बजे

काठमाडौं । बाढी पहिरो तथा चाडपर्वका कारण हवाई चापलाई ध्यान दिँदै सरकारले रात्रिकालीन उडान थालनी गर्ने भएको छ ।

भोलि असोज १७ देखि असोज ३० गतेसम्म लागू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रीकालिन उडान हुने सबै विमानस्थलहरुमा रात्रिकालीन सञ्चालन गरिने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सामाजिक सञ्जालमा लेख्दै बिहान ४ः३० बजेदेखि राति अपरेशन समय आवश्यकताअनुसार थप हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

फेसबुकमा मन्त्री पाण्डेले लेखेका छन्–

टिकटमा सहजता र भाडामा न्युनताको वातावरण बनाउनका निम्ति अर्को प्रयास!
बाढि पहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई संबोधन गर्न २०८१/०६/१७ (घटस्थापना) देखि २०८१/०६/३० (पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३० बजेदेखि राती अपरेशन समय (आवश्यकता अनुसार थप हुने) सम्म नै संचालनमा आउने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group