ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको दुखमा राज्यले अभिभावकत्व निभाउन सकेन : नेता महर


एबीसी न्यूज
२२ आश्विन २०८१, मंगलबार   ३ : १६   बजे

काठमाडौं २२ असोज । सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनतालाई दुख परेका बेला राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । जनतालाई दुख परेको बेला अभिभावकत्व निभाउने जिम्मेवारी राज्यको हो । तर अहिले राज्यले यो भूमिका निभाउन सकिरहेको छ कि छैन?  महरको प्रश्न छ ।

मंगलबार बानेश्वरमा पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँगको शुभकामना आदान प्रदान कार्यक्रममा नेता महरले भर्खर भीषण वर्षा, बाढी पहिरोले सयौं जनताले ज्यान गुमाउनु परेको बताए ।

अर्बौंको क्षति भएको छ । प्रभावित जनताको गाँस, बाँस र कपास चाडपर्वको मुखमै खोसिएर बिचल्ली भएको छ। यस्तो संवेदनशील बेलामा सरकारको कमजोर उपस्तिथि देखियो। विपत्तिले गर्दा शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो असहजता सिर्जना भएको छ,ु उनले भने, मार्कामा परेका जनताको अभिभावकीय जिम्मेवारी बहनमा सरकारले विशेष ध्यानदिनु पर्दछ।

उनले सरकारले अवरुद्ध भएका सडक राजमार्गहरू दसैँका बेला समेत सरकारले खुलाउन नसकिरहेकोमा आलोचना गरे ।

सडक बन्द छन् । यही बेला हवाई भाडा नेपालभित्रभन्दा भारत जान सस्तो पर्ने अवस्था छ । नागरिकले महँगी, कालोबजारी, कृतिम अभाव र ठगीजस्ता सास्ती भोगिरहेका छन्, उनले भने । उनले भातृ संस्थाहरुको अधिवेशनबारे आफूले चैतभित्रै अधिवेशन गराउन निरन्तर पहल गर्दै आएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group