ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरजग्गा कारोबारमा चाडपर्वको असर १ करोडले घट्यो राजस्व संकलन


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   १ : ०८   बजे

काठमाडौं ४ कात्तिक । भदौ महिनाको तुलनामा असोजमा घरजग्गा कारोबार सामान्य घटेको छ। असोज महिनामा राजस्व संकलन एक करोड रपैयाँले घटेर ३ अर्ब ८ करोड रुपैयाँ भएको हो।

यसअघि भदौ महिनामा १ लाख १५ हजारवटा किनबेचमार्फत ३ अर्ब ९ करोड राजस्व संकलन भएको थियो। चाडपर्व नजिकिएसँगै कारोबारमा कमी आउँदा राजस्व संकलन पनि १ करोड रुपैयाँले घटेको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असोज महिनामा कुल १ लाख ८ सय पटक घरजग्गा किनेबच भएका छन्। जसमा सेवाकरमार्फत २६ करोड ८१ लाख रुपैयाँ संकलन हुँदा १ अर्ब ९४ करोड रुपैयाँ रजिट्रेसनबापत शुल्क संकलन गरेको छ।

यस्तै पूँजीगत लाभकरतर्फ १ अर्ब ११ करोड रुपैयाँ संकलन हुँदा विलम्ब शुल्कतर्फ ३ लाख रुपैयाँ संकलन भएको छ।

राजस्व संकलनका आधारमा सबैभन्दा धेरै काठमाडौं भूमिसुधार तथा मालपोत कार्यालयमा छ। यो कार्यालयबाट मात्रै घरजग्गा कारोबारमार्फत ३० करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

ललितपुर कार्यालयबाट भने ३० करोड २५ लाख रुपैयाँ राजस्व संकलन हुँदा भक्तपुरबाट भने २५ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

उपत्यकाबाहिर भने सबैभन्दा धेरै राजस्व संकलन मालपोत कार्यालय चितवनबाट भएको छ। असोज महिनामा चितवनमा कुल ११ करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group