ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१०० दिनको समीक्षामा सञ्चार मन्त्रालयको दाबी १०० अंक


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   ४ : ५८   बजे

काठमाडौं ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिनको मूल्यांकन यही साता सार्वजनिक गर्ने भएका छन् ।

सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्रीले मन्त्रालयहरुलाई दिएको जिम्मेजारी कति पूरा भयो भनेर मूल्यांकन भइरहेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सरकारको १०० दिनको कामको मुल्यांकन समीक्षा ६ वा ७ गते सार्वजनिक हुने जानकारी दिए ।

उनका अनुसार सञ्चार मन्त्रालयलाई १०० दिनमा गर्नुपर्ने काम भनेर १५ वटा तोकिएको थियो । उनले अगाडि भने, ‘जे जिम्मेवारी हामीलाई तोकेका थियौं, त्यो काम सम्पन्न गरेका छौं ।’

१८ घन्टा काम हुने राष्ट्रिय समाचार समितिलाई २४ घन्टा बनाउने, राससबाट थप दुई मातृ भाषा ९नेपाल र मैथिली० मा समाचार सम्प्रषेण, नेपाल टेलिभिजनबाट थप एक मातृ भाषा ९नेपाल० मा समाचार सम्प्रेषण र रेडियो नेपालमा थप एक भाषा ९दुनुवार० समाचार सम्प्रेषण सुरु गरेको उनले बताए ।

मन्त्री गुरुङले भने, ‘हामी त फूलमार्क १०० पाउने मन्त्रालयमा हामीले दाबी गरेका छौं । प्रधानमन्त्री कार्यालयमा मूल्यांकन हुँदै होला ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group