ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खालिस्तानी गुरपतवन्त सिंह पन्नुको धम्कीः नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट यात्रा नगर्नू


एबीसी न्यूज
५ कार्तिक २०८१, सोमबार   १ : १७   बजे

काठमाडौं ५ कात्तिक ।  खालिस्तानी गुरपतवन्त सिंह पन्नुले हवाई यात्रुहरूलाई फेरि धम्की दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार पन्नुले नोभेम्बर १ देखि १९ सम्म एयर इन्डियाबाट उडान नगर्न धम्की दिएका हुन्। भारतमा विमानलाई लगातार बमको धम्की आइरहेका बेला उक्त धम्की आएको हो।

आइतबार पनि यस्तै धम्कीका कारण धेरै उडान प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

इन्डिया टुडेको रिपोर्टअनुसार सिख फर जस्टिसका प्रमुख पन्नुले यात्रुहरूलाई आगामी नोभेम्बर १ देखि १९ तारिखसम्म एयर इन्डियाको विमानमा यात्रा नगर्न चेतावनी दिएका छन्। गत वर्ष पनि पन्नुले यस्तो धम्की दिएका थिए। विशेषगरी अन्तर्राष्ट्रिय यात्रा गर्नेहरूलाई यस्तो चेतावनी दिने गरिएको छ।

१९८५ जुन २३ मा एयर इन्डियाको बोइङ विमानमा विस्फोट भएको थियो। जुन घटनाको तार खालिस्तानी चरमपन्थीसँग जोडिएको थियो।

शनिबार मात्रै ३० भन्दा बढी विमानलाई बमको धम्की
पीटीआईका अनुसार विभिन्न कम्पनीका ३० भन्दा बढी अलग(अलग स्थानका लागि भएका उडानमा बम रहेको धम्की आएका हछन्।

विभिन्न सामाजिक सञ्जालमार्फत एयर इन्डिया, इन्डिगो, आकाश एयर, भिस्टारा, स्पाइसजेट, स्टार एयर र एलायन्स एयरका ३० भन्दा बढी स्वदेशी तथा विदेशी उडानमा बमको धम्की आएको स्रोतले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu