ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली हवाइ हमलामा २ जना इरानी सेना मारिएको पुष्टि


एबीसी न्यूज
१० कार्तिक २०८१, शनिबार   २ : १२   बजे

 

काठमाडौं १० कात्तिक । इजरायली सेनाले आफ्नो क्षेत्रमा “ईरान र यसको सहयोगीहरू” द्वारा महिनौँ देखि गरिएका आक्रमणहरूको जवाफमा ईरानमा सैन्य लक्ष्यहरूमा हमला गरेको छ।

ईरानी सेनाले अलजजिरालाई बताए अनुसार ईलाम, खुजेस्तान र तेहरान प्रान्तमा रहेका सैन्य अड्डाहरूमाथि इजरायली हमलामा दुई सैनिकको मृत्यु भएको छ।अक्टोबर १ मा इरानले इजरायलमाथि गरेको व्यालेस्टिक मिसाइल आक्रमणको जबाफमा इजरायले आक्रमण गरेको र आक्रमणको लक्ष्य पूरा भएको इजरायली सेनाले जनाएको छ ।

उत्तर गाजामा इजरायलको नाकाबन्दी र “निरन्तर” बमबारी चौथो हप्ता प्रवेश गरेसँगै संयुक्त राष्ट्रसंघले “क्रूरता अपराध” भइरहेको भय व्यक्त गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा ४१ जनाको मृत्यु र १३३ जना घाइते भएको जनाएको छ।

गाजामा, ७ अक्टोबर २०२३ देखि इजरायली आक्रमणमा कम्तीमा ४२,८४७ जनाको मृत्यु भएको छ । भने एकवर्षको बीचमा १००,५४४ जना घाइते भएका छन्। हमासले गरेको आक्रमणहरूमा इजरायलमा अनुमानित १,१३९ जनाको मृत्यु र २०० भन्दा बढीलाई बन्दी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group