ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा रास्वपाको प्रदर्शन


एबीसी न्यूज
१३ कार्तिक २०८१, मंगलबार   २ : २१   बजे

काठमाडौं १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बालुवाटारमा प्रदर्शन गरेको छ।  रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा उक्त दलले प्रधानमन्त्री निवासनजिकै प्रदर्शनका लागि ठाउँ रोजेको हो।

प्रहरीले प्रदर्शनका लागि भेला भएका केही नेता(कार्यकर्ता प्रकाउ गरेको थियो। प्रहरीले धरपकड सुरू गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी नै चलेको थियो।

 

प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्न नपाउने भन्दै माइकिङ पनि गरेको थियो। रास्वपाको प्रदर्शन रोक्न प्रहरीले सडकमै तारबार समेत लगाएको थियो।

प्रहरीको अवरोधबा बाबजुद रास्वपाले जुलुस र नाराबाजी गरेका थिए।

नाराबाजीका क्रममा उनीहरूले रविको रिहाइसँगै सहकारीपीडितको बचत फिर्ता दिन सरकारसँग माग गरे।बालुवाटारमा रास्वपाको प्रदर्शन, ३३ जना प्रहरी नियन्त्रणमा

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group