ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई सिंहदरबार वृत्तको हिरासतमा राखिने


एबीसी न्यूज
४ मंसिर २०८१, मंगलबार   ६ : ५१   बजे

काठमाडौं ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएर बनाएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोपमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको सिंहदरबार वृत्तको हिरासतमा राखिने भएको छ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो।

वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि उनलाई साइबर ब्युरो पठाइएको थियो। साइबर ब्युरोको हिरासत नभएका कारण उनलाई सिंहदरबार वृत्तको हिरासतमा पठाइएको साइबार ब्युरो प्रमुख डिआईजी नवीन्द अर्यालले जानकारी दिए।

 

स्वास्थ्य परीक्षण लगायतमा ढिलाई हुँदा उनलाई म्याद थपका लागि जिल्ला अदालतमा भने आज नलगिएको प्रहरीले जनाएको छ। उनलाई बुधबार लि म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ।

फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका दुर्गा प्रसाईंमाथि लिखत सम्बन्धी कसुर किर्ते र विद्युतीय कारोबारसम्बन्धी अपराध साइबर क्राइम मा अनुसन्धान हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group