ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनसँग ऋणै लिन हुन्न भन्ने ढंगले अघि बढ्न खोजिए आपत्तिजनक : पूर्वप्रधानमन्त्री खनाल


एबीसी न्यूज
१० मंसिर २०८१, सोमबार   ४ : ०४   बजे

काठमाडौं १० मंसिर । पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई प्रोजेक्टमा नेपाल अघि बढ्नुपर्ने उल्लेख गर्दै चीनसँग ऋण लिँनै हुन्न भन्ने ढंगले अघि बढ्न खोजिएको हो भने आपत्तिजनक हुने धारणा राखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आशान्त चीन भ्रमणकाबारेमा गरेको छलफलमा क्रममा पूर्वप्रधानमन्त्री खनालले कुन ऋण कुन अनुदान लिने नेपालको सार्वभौम विषय भएको र आवश्यकताका आधारमा तय हुने बताए ।

प्रधानमन्त्री ओलीले यसपटक चीन भ्रमणका क्रममा कुनै ऋण सम्झौता नहुने जानकारी दिएपछि पूर्वप्रधानमन्त्री खनालले आवश्यकता आधारमा हुनुपर्ने बताए ।

प्रधानमन्त्रीले यसलापली भ्रमणमा लोन सम्झता गर्दिन भन्नुभयो । चीन सँग लोन लिनै हुन्न भन्ने नीति बनाउन लागिएको हो भने आपत्तिजनक होु पूर्वप्रधानमन्त्री खनालले भने ।

बीआरआईलाई ऋणको पासोको रुपमा कतिपयले प्रोजेक्सन गरिरहेकोमा उनले आपत्ति जनाए ।

अब बीआरआई ग्लोबल प्रोजेक्ट भइसक्यो । दुई तिहाइ भन्दा बढी मुलुकले फाइदाजनक भनेका छन् । ती कुनैपनि मुलुकले डेब्ट ट्र्याप भनेका छैनन् । एकाध मुलुकका एकाध मुलुकले डेब्ट ट्रयाप भनेका छन् ।यो आग्रहपूर्ण कुरा होु उनले भने,ुबीआरआईबाट लोन लिन हुँदैन भन्ने पूर्वाग्रह हो । यस्ता कुरामा नेपालजस्तो देशले स्वतन्त्र निर्णय गर्नुपर्छ कुनै प्रेसर लिनुहुँदैन ।

उनले नेपालको प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय भ्रमण कुन मुलुकबाट गर्ने भन्ने परम्मपार बसाउने र त्यसबारे चर्चा गर्ने कुरा सदाका लागि अन्त्य गर्नुपर्ने बताए । सार्वभौम देशको प्रधानमन्त्री विश्वका कुनै पनि देशको भ्रमण जहाँबाट पनि सुरू गर्न सक्छु उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने कांग्रेस इतर समूहको प्रतिबद्धता

कपिलवस्तुमा तीन घण्टामै ६२.२ मिलिमिटर वर्षा, विभिन्न प्रदेशमा वर्षा जारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu