ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुरमा माओवादीको चुनावी सभा सुरु


एबीसी न्यूज
१३ मंसिर २०८१, बिहिबार   ३ : २६   बजे

काठमाडौं १३ मंसिर । नेकपा माओवादी केन्द्रले काडमाडौँको कीर्तिपुरमा चुनावी सभा सुरु गरेको छ।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सहितका नेताहरू विभिन्न ठाउँबाट निस्किएको जुलुसमा सभाभागी भएर यतिबेला कीर्तिपुर नगरपालिका नःगाउँ दोबाटोमा रहेको सभास्थल पुगेका हुन्।

कार्यक्रममा प्रचण्डसहित नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे पनि सहभागी छन्।

कीर्तिपुर नगरपालिकामा माओवादीबाट प्रा।डा। शिवशरण महर्जन उम्मेदवार छन्। उनलाई एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन गरेको छ।

यसैगरी कीर्तिपुरमै अहिले नेपाली कांग्रेस र नेकपा एमालेको पनि चुनावी सभा भइरहेको छ।  कांग्रेसको सभामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन्।

यसैगरी एमाले सभामा महासचिव शंकर पोखरेल छन्।  स्वतन्त्र सांसद राजमान महर्जनले आजै अपरान्ह ४ बजेपछि बागभैरवमा चुनावी सभा राखेको छ।

सो सभामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसहितले सम्बोधन गर्दैछन्।  कीर्तिपुर नगरमा यसपटक ठूला दल र स्वतन्त्र उम्मेदवारको टक्कर देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group