ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कीर्तिपुरमा उपनिर्वाचनका लागि मतदान (फोटो फिचर)


एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   २ : ००   बजे

काठमाडौं १६ मंसिर । कीर्तिपुर नगरपालिकामा शान्तिपूर्ण रुपमा विहान ७ बजेदेखि मतदान जारी छ । प्रमुख तीन दलका उम्मेदवारविच मुख्य प्रतिस्पर्धा रहेको नगरपालिकाको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

मतदान अधिकृत इन्दिरा कार्कीले दिनुभएको जानकारीअनुसार नगर प्रमुख र वडा १ र वडा ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगर प्रमुखमा दलका र स्वतन्त्र गरी २१ उम्मेदवार प्रतिस्पर्धामा छन् । वडा नम्बर १ मा ९ जना र वडा नम्बर ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उहाँको भनाइ छ ।

तत्कालीन नगरप्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हीरालाल महर्जन र वडा ४ का अध्यक्ष श्यामराज अधिकारीको निधन भएपछि ती पद खाली भएका थिए । सो पदको पूर्ति गर्न आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा निर्वाचन आयोगले कडाइ गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group