ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुम्लाको सर्केगाडमा मतदान अन्तिम चरणमा, मतगणना भोलि बिहान सुरु हुने

एबीसी न्यूज
१६ मंसिर २०८१, आइतबार   ३ : ४०   बजे

काठमाडौं १६ मंसिर । स्थानीय तहको उपचुनाव अन्तर्गत कर्णाली प्रदेशमा पर्ने हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको लागि अहिले मतदान लगभग अन्तिम चरणमा पुगेको छ।

६ हजार ८ सय १० मतदाता रहेको सो पालिकामा यो समाचार तयार पार्दासम्म ४ हजार ३ मत खसिसकेको मुख्य निर्वाचन अधिकृत शम्भु बरालले नेपालखबरलाई जानकारी दिए।

निर्वाचन विहान केही ढिलागरी सुरु भएपनि दिउँसो भने मतदाताहरु उत्साहपूर्वक मतदानमा सहभागी भएको उनले बताए।

‘मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ,’ उनले भने, ‘मतगणना भने आज सुरु गर्न कठिन छ, किनकि, चार पाँच घण्टा हिँडाएर मतपेटिका केन्द्रसम्म ल्याइपुर्‍याउनुपर्छ। सम्भवतः भोलि विहानैबाट मतगणना सुरु हुन्छ।’

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो।

स्थानीय तहको उपचुनाव अन्तर्गत कर्णाली प्रदेशमा पर्ने हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको लागि अहिले मतदान लगभग अन्तिम चरणमा पुगेको छ।

६ हजार ८ सय १० मतदाता रहेको सो पालिकामा यो समाचार तयार पार्दासम्म ४ हजार ३ मत खसिसकेको मुख्य निर्वाचन अधिकृत शम्भु बरालले नेपालखबरलाई जानकारी दिए।

निर्वाचन विहान केही ढिलागरी सुरु भएपनि दिउँसो भने मतदाताहरु उत्साहपूर्वक मतदानमा सहभागी भएको उनले बताए।

‘मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ,’ उनले भने, ‘मतगणना भने आज सुरु गर्न कठिन छ, किनकि, चार पाँच घण्टा हिँडाएर मतपेटिका केन्द्रसम्म ल्याइपुर्‍याउनुपर्छ। सम्भवतः भोलि विहानैबाट मतगणना सुरु हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group